SHARE
रेडियो मायादेवी · मङगलबार २० साउन २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

बाणगंगाको जनता मा.बि.मा बिबिए एआई अध्ययन

कपिलवस्तु, साउन २० । बाणगंगा नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय, पिपरामै बिबिए एआई अध्ययन सञ्चालन हुने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय र जनता मा. बि. बीच भएको औपचारिक सहकार्यसँगै उक्त कार्यक्रम यसै शैक्षिक सत्रदेखि विद्यालयमा सञ्चालनमा आउनेछ । मंगलबार लुम्बिनी विश्वविद्यालयमा आयोजित एक विशेष समारोहका बीच दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी