विज्ञान संकायमा ३.९६ जीपीएसहित राजेशले रचे कीर्तिमान
बाणगंगा, साउन २१ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–१, बैरियाका राजेश पौडेलले कक्षा १२ को विज्ञान संकायतर्फ देशभरबाट नै उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयले दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा हालै सार्वजनिक नतिजा अनुसार, राजेशले ३.९६ जीपीए प्राप्त गर्दै बुटवलस्थित क्यानन माध्यमिक विद्यालयको शान बढाएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
