बुटवल कालिका क्याम्पसलाई छोटो अवधिमा क्यूएएको मान्यता
बुटवल, साउन २१ । स्थापनाको छोटो समयमा उत्कृष्ट बन्न सफल रुपन्देहीको बुटवल कालिका क्याम्पसले शैक्षिक उत्कृष्टताको प्रतीक मानिने गुणस्तर प्रत्याभूति तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारित सबै मापदण्ड पूरा गर्दै यही साउन १६ गते औपचारिक रूपमा यो मान्यता प्राप्त गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
