लुम्बिनी भिजन कलेजको उत्कृष्ट नतिजा, ८५% विद्यार्थी उत्तीर्ण
कपिलवस्तु जिल्लामै पहिलोपटक बिबिए (BBA) कार्यक्रम सञ्चालन गर्न सफल लुम्बिनी भिजन कलेजले हालै सार्वजनिक कक्षा १२ को परीक्षामा जिल्लामै उच्चतम उत्तीर्ण प्रतिशत हासिल गरेको दाबी गरेको छ। बाणगंगा नगरपालिका–३, गंगौलियामा अवस्थित कलेजमा अध्ययनरत विद्यार्थीहरूमध्ये ८५.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। कलेजका छात्र राज वर्माले ३.७५ जिपिए ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
