ब्राइट लुम्बिनीले सार्वजनिक गर्यो आफ्नो शैक्षिक विशेषता झल्काउने गीत ९भिडियोसहित
बाणगंगा । निजी शैक्षिक संस्था ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा।लि। ९साविक लुम्बिनी लर्निङ सेन्टर० ले आफ्नो बाह्रौँ वार्षिकोत्सवको अवसरमा शैक्षिक विषयवस्तु समेटिएको विशेष गीत सार्वजनिक गरेको छ।एक दशकभन्दा बढी समयदेखि कपिलवस्तु जिल्लाबाट शिक्षा क्षेत्रमा क्रियाशील ब्राइट लुम्बिनीले केही दिनअघि गीतको अडियो सार्वजनिक गरेसँगै भिडियो छायाङ्कन सम्पन्न गरेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
