बुटवल सहर देखिने गरी उद्यान निर्माण
बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवल उपमहानगरपालिका–१३ मा बुटवल दृश्य उद्यान निर्माण गरेको छ । बुटवल–१३ मा रहेको जितेश्वरी सामुदायिक वनक्षेत्रमा अवस्थित उक्त दृश्य उद्यानलाई प्रदेश सरकारले जितेश्वरी पाणिनि उद्यानका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
