SHARE
रेडियो मायादेवी · बुधबार २१ साउन २०८२ ११:४२ AM · 1 मिनेट पढाइ

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउन पुनस् प्रस्ताव गरिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने बताएका छन् ।सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने जानकारी गराए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी