कक्षा(१२ को नतिजा स् बाणगंगाका राजेश विज्ञान संकायमा ३।९६ जिपिए ल्याउँदै देशमै प्रथम
बाणगंगा ।कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–१, बैरियाका राजेश पौडेलले कक्षा १२ को विज्ञान संकायमा देशभरमै उत्कृष्ट नतिजा हासिल गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा उनले ३।९६ ग्रेड प्वाइन्ट एभरेज ९न्एब्० प्राप्त गरेका हुन्।राजेश बुटवलस्थित क्यानन माध्यमिक विद्यालयका विद्यार्थी हुन्। विद्यालयका अनुसार यति उच्च जिपिएसहित उनी विज्ञान संकायतर्फ नेपालकै प्रथम विद्यार्थी बन्न सफल भएका छन्।
