राजेशको सफलतामा: विद्यालयमा प्रेरणादायी कार्यक्रम सम्पन्न
बाणगङ्गा, साउन २२ ।बाणगङ्गा नगरपालिका–१, बैरियामा अवस्थित आवर विज्डम आवासीय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी राजेश पौडेलले हालै प्रकाशित कक्षा १२ को परीक्षामा अत्यन्तै प्रशंसनीय सफलता हासिल गरेका छन्। कक्षा नर्सरीदेखि १० सम्म सोही विद्यालयमा अध्ययन गरेका राजेशले बुटवलस्थित क्यानन कलेजमा विज्ञान संकायबाट अध्ययन गर्दै ३.९६ जिपिए प्राप्त गर्न सफल भएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
