स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न मन्त्रालयले खटायो ३ सदस्यीय टोली
काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले कानुनले तोकेको समयभित्रै वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा, स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न स्थानीय तहहरुमा विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
