SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

मूल्य सूची र अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न प्रजिअ गेलालको आग्रह

झापा : झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उपभोक्ताको अधिकार संरक्षण तथा स्वस्थ बजार व्यवस्थापनका लागि व्यवसायीहरूले वस्तुको मूल्य सूची र अधिकतम खुद्रा मूल्य ९एमआरपी० स्पष्ट रूपमा राख्नुपर्ने बताएका छन् ।