SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

‘डीजीओ एप’ मा फिफा विश्वकपको प्रत्यक्ष प्रसारण मोबाइल पासबाटै हेर्न सकिने

काठमाडौं। नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म ‘डीजीओ’ले फिफा विश्वकप २०२६ को अवसरमा विशेष ‘मोबाइल–ओन्ली’ पास सार्वजनिक गरेको छ। फुटबल प्रेमीहरूले अब मात्र ५४९ रुपैयाँमा विश्वकपका सबै १०४ वटा खेलहरू आफ्नो मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार