SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

सरकारले २५ अत्यावश्यक सेवामा हडताल निषेध गर्‍यो, उल्लंघन गरे कारबाही हुने

काठमाडौं । सरकारले जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएका २५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ।