भिभोको विश्वकप लक्षित अफरमा स्मार्टफोन किन्दा ५५ इन्चको स्मार्ट टिभी जित्ने अवसर
काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ ‘भिभो समर सरप्राईज’ क्याम्पेन सार्वजनिक गरेको छ। बढ्दो गर्मी र आगामी फुटबल विश्वकपको रौनकलाई थप उत्साहजनक बनाउन जेठ २५ गतेदेखि सुरु भएको यो योजना आगामी असार २३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
