SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित

काठमाण्डु–प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति माफी माग्नुपर्ने र सो अभिव्यक्ति संसदको अखिलेखबाट हटाउनुपर्ने माग राखेर विपक्षीले विरोध जारी राखेपछि मंगलबारको प्रतिनिधिसभा बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी