SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

नयाँ मन्त्रीहरूको शपथको तयारीबारे राष्ट्रपति कार्यालय भन्छ–‘हामीलाई चिठ्ठी नै आएको छैन’

काठमाडौं । प्रधानमन्त्री कार्यालयले निवर्तमान गृहमन्त्री सुधन गुरुङको आजै शपथ गराउने तयारी गरिरहेको विवरणहरू सार्वजनिक भए पनि राष्ट्रपति कार्यालयले भने यसबारे कुनै औपचारिक पत्र प्राप्त नभएको प्रस्ट पारेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार