SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०१:०८ AM · 1 मिनेट पढाइ

यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू, कुनको कति ?(सूचीसहित)

काठमाडौं । विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार