SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ १२:२९ AM · 1 मिनेट पढाइ

विश्वप्रकाश शर्माकै गृहजिल्ला झापामा कांग्रेसको सदस्यता संकट, आधाभन्दा बढी सदस्यले गरेनन् अध्यावधिक

झापा : नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माको गृहजिल्ला झापामै काँग्रेसको अद्यावधिक सदस्य सङ्ख्या आधाभन्दा बढीले घटेको पाइएको छ।