SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

आगामी बजेटको कर, भन्सार र आर्थिक विधेयकमाथि उद्योगी–व्यवसायीले गरे छलफल

काठमाडौं। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्य, आर्थिक विधेयक, कर, राजस्व, भन्सार तथा एमआरपी सम्बन्धी छलफल एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार