SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो क्लासिक भ्यू रिसोर्टको व्यवस्थापन

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित पाँचतारेस्तरको ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने भएको छ। सोल्टी होटल्स एण्ड रिसोर्ट्सले रिसोर्टको व्यवस्थापनको जिम्मेवारी लिएसँगै उक्त रिसोर्ट सोल्टी ब्रान्डअन्तर्गत सञ्चालनमा आउन लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार