मध्य र पश्चिमी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा
साउन १४, काठमाण्डौ – गएराति मध्य र पश्चिमी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै डडेलधुरामा ३०।४ मिलिमिटर पानी परेको छ । डोटी, अछाम, जाजरकोटलगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
