SHARE
रेडियो मायादेवी · बिहीबार १५ साउन २०८२ ०६:०४ AM · 1 मिनेट पढाइ

अर्जुन अधिकारीको स्वरोजगार यात्राः गाउँमै मोबाइल र इलेक्ट्रोनिक्स सेवा सुरु

बाणगंगा, साउन १४ । भारतको दिल्लीबाट प्राविधिक सीप लिएर फर्केका अर्जुन अधिकारीले अब आफ्नै गाउँमा स्वरोजगारको बाटो समातेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–३, खिल्जीका अधिकारीले बाणगंगा नगरपालिका वडा नं. ७, बनगाईमा ‘न्यु बनगाई मोबाइल एण्ड इलेक्ट्रोनिक्स’ पसल सुरु गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी