मधुवनधाममा लायन्स क्लब अफ कृष्णनगरद्वारा वृक्षारोपण
कपिलवस्तुको बाणगंगा नगरपालिका–८, मधुवनधाम परिसरमा लायन्स क्लब अफ कृष्णनगरको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “हरित वातावरण, स्वच्छ जीवन” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, हरियाली विस्तार र वृक्षारोपणको महत्वबारे समुदायमा जनचेतना फैलाउनु रहेको क्लबका संस्थापक अध्यक्ष लायन दिनेश चन्द्र गुप्ताले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
