फ्रोजन थापाको ‘कल्पना’ भिडियो सार्वजनिक, स्थानीय स्तरमै उत्कृष्ट निर्माण
कपिलवस्तु, साउन १७ । संगीतकर्मी फ्रोजन थापाको शब्द, संगीत र अभिनय रहेको म्युजिक भिडियो ‘कल्पना’ शनिवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। कपिलवस्तुको ओएसिस सिनेमा हल चार नम्बरमा आयोजना गरिएको कार्यक्रममार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियो सार्वजनिक कार्यक्रममा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
