SHARE
रेडियो मायादेवी · शनिबार १७ साउन २०८२ ०३:२० PM · 1 मिनेट पढाइ

‘ब्राइट लुम्बिनी’को गीत राजापानी र जितपुरमा छायाङ्कन

जितपुर, कपिलवस्तु।एक दशकदेखि शैक्षिक क्षेत्रमै क्रियाशील ‘लुम्बिनी लर्निङ सेन्टर’ ले आफ्नो शैक्षिक विशेषता झल्काउने गीतको छायाङ्कन सम्पन्न गरेको छ। ‘ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लि.’ को नाममा परिचित यस संस्थाले हालै मात्र गीतको अडियो सार्वजनिक गरेको थियो भने अब छिट्टै भिडियोसहित सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी