बुटवल–नारायणगढ सडक फेरि एक वर्ष म्याद थप
पूर्वी नवलपरासी । बुटवल–नारायणगढ सडक विस्तारको म्याद चौथो पटक फेरि एक वर्ष थपिएको छ । पूर्वी खण्डको म्याद आगामी २०८३ साउन ७ र पश्चिम खण्डको म्याद २०८३ साउन ५ सम्म थपिएको छ ।नारायणगढ–बुटवल सडकखण्डलाई दाउउन्नेदेखि पूर्व गैंडाकोटसम्मको क्षेत्रलाई पूर्वी खण्ड र दाउन्नेदेखि पश्चिम बुटवलसम्मको सडक क्षेत्रलाई पश्चिम खण्ड भनिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
