काठमाण्डौ उपत्यका आसपाससहित गण्डकी र लुम्बिनी प्रदेशमा पानी पार्ने प्रणाली सक्रिय
साउन १८, गएरातिदेखि परेको पानीले उदयपुरमा चार वटा घर डुबानमा परेका छन् । त्रियुगा नगरपालिका वडा नबर १३ पोर्ताहामा रहेको सदा बस्तीका चार वटा घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।डुबानमा परेका चारै घरका परिवारलाई सुरक्षित ठाउँमा सारेको त्रियुगा नगरपालिका–१३ का वडाध्यक्ष नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
