SHARE
रेडियो मायादेवी · बुधबार ७ साउन २०८२ ०९:०० AM · 1 मिनेट पढाइ

लायन्स क्लब अफ कपिलवस्तु स्टारलाई औपचारिक मान्यता

कपिलवस्तु, ०७ साउन ।लायन्स क्लब अफ कपिलवस्तु स्टार र लायन्स क्लब अफ कपिलवस्तुको संयुक्त आयोजनामा एक दिने “New Club Orientation Programme” भव्य र गरिमामय रूपमा सम्पन्न भएको छ । क्लब अफ कपिलवस्तु स्टारका अध्यक्ष लायन्स सागर पोख्रेल र क्लब अफ कपिलवस्तुका अध्यक्ष लायन्स नारायण पौडेलको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी