SHARE
रेडियो मायादेवी · बुधबार ७ साउन २०८२ ११:२८ AM · 1 मिनेट पढाइ

बाणगंगा स् २ वर्षको ठेक्का लागेको कोइली खोला तर्ने पुल ९ महिनामै तयार

बाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला ९ख०मा पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । दुई वर्षको निर्माण सम्झौता भए पनि १५ महिनाअघि नै पुल तयार भएपछि स्थानीय हर्षित छन् ।उक्त पुल वनगाई–मोतीपुर–भलवाड–डोहोटे सडकखण्डअन्तर्गत पर्छ, यहाँ वर्षायाममा कोइली खोला तर्न जोखिमपूर्ण थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी