SHARE
रेडियो मायादेवी · बिहीबार ८ साउन २०८२ ०१:०२ AM · 1 मिनेट पढाइ

घाटाको चपेटामा उद्योग–व्यापार, दर्जनौँ व्यवसायी विदेश पलायन

कपिलवस्तु, ०७ साउन। गत आर्थिक वर्ष २०८१ र ८२ सालमा कपिलवस्तुमा २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द भएका छन् । चल्न नसकेको, घाटा बढेको, र नवीकरण नगरेका कारण ती उद्योग र फर्म बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी