SHARE
रेडियो मायादेवी · बिहीबार ८ साउन २०८२ ०२:४३ AM · 1 मिनेट पढाइ

देशभर मनसुनी वायुको प्रभाव कमजोर

देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी