SHARE
रेडियो मायादेवी · शुक्रबार​ ९ साउन २०८२ ११:३० AM · 1 मिनेट पढाइ

लुम्बिनीका तराईका जिल्लामा वर्षा हुँदा राहत, कृषक हर्षित

बाणगंगा ।लामो समयको खडेरीपछि आज शुक्रबार परेको वर्षाले लुम्बिनी प्रदेशका तराईवर्ती जिल्लाका बासिन्दालाई ठूलो राहत दिएको छ। अत्यधिक गर्मी र पानीको अभावका कारण जिवन कष्टकर बन्दै गइरहेका बेला परेको वर्षाले कृषकहरूमा आशा जगाएको छ।सुक्न थालेको धानबालीमा नयाँ जीवन दिने विश्वास व्यक्त गरिएको छ भने रोपाइँका लागि कुर्दै आएका किसानले खेतमा काम थाल्न पाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी