अत्याधिक गर्मीका कारण बाणगंगा नगरपालिकामा तीन दिनका लागि विद्यालय बन्द
बाणगंगा । लगातार बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था सिर्जना भएपछि बाणगंगा नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
