SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ ०८:४९ AM · 1 मिनेट पढाइ

वरुण वेभरेजले पायो फेरि पनि ‘अति उत्तम’ रेटिङ

काठमाडौं । नेपालमा ‘पेप्सी’ उत्पादन तथा वितरण गर्ने वरुण वेभरेज नेपाल प्रालिले फेरि पनि अति उत्तम रेटिङ प्राप्त गरेको छ । नेपालमा क्रेडिट रेटिङ गर्ने कम्पनी ईक्रा नेपालले वरुण वेभरेजलाई उच्चतम ए वान प्लस (ए१+) रेटिङ दिएको हो ।