राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको तेस्रो पूर्ण बैठक सम्पन्न
कपिलवस्तु, साउन ०३ । राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक बुद्धभूमि नगरपालिकास्थित गौतम बुद्ध बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । बैठक संघका जिल्ला अध्यक्ष तिलक गिरीको अध्यक्षता र नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
