रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको अध्यक्षमा खनाल
कपिल्वस्तु, साउन ३ । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुले आफ्नो चौथो इन्टरनेसनल सेरमोनि १ विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ । कार्यक्रममा क्लबले वर्ष २०२४–२५ ले वर्ष २०२५–२६ लाई पदभार हस्तान्तरण गरेको हो । क्लबका निवर्तमान अध्यक्ष ज्ञानहरी न्यौपानेले वर्तमान अध्यक्ष गोपालप्रसाद खनाललाई पद हस्तान्तरण गर्नुभएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
