SHARE
रेडियो मायादेवी · आइबार​ ४ साउन २०८२ ०२:११ PM · 1 मिनेट पढाइ

राईर्डस क्लब अफ कपिलवस्तुद्वारा अध्यक्षको जन्मदिनमा वृक्षारोपण

कपिलवस्तु, साउन ०४ । राईर्डस क्लब अफ कपिलवस्तुले आफ्ना अध्यक्ष विष्णु प्रसाद सापकोटाको जन्मदिनको अवसरमा विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार बाणगंगा नगरपालिका वडा नम्बर १ स्थित उत्मनगर हेल्थपोष्ट क्षेत्रको खाली जग्गामा विविध प्रजातिका विरुवहरु रोपिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी