SHARE
रेडियो मायादेवी · सोमबार ५ साउन २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न, नीति कार्यक्रम तथा बजेट कार्यान्वयन कार्यतालिका पारित

बाणगंगा । बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८२र८३ का लागि कार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ। नगरपालिकाको कार्यालयमा सम्पन्न उक्त बैठकले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन कार्यतालिका पारित गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी