अर्घाखचीमा डी–फ्रिजमा राखिएकै शव सड्यो
अर्घाखाँची — अर्घाखाँची अस्पतालको डी–फ्रिजमा राखिएको शव नै सडेको पाइएको छ ।सन्धिखर्क नगरपालिका–१ रतले का ३६ वर्षीय गणेश ताम्राकार साउन २ मा घरमै अचेत अवस्थामा परिवारले देखेका थिए । त्यसपछि अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
