SHARE
अन्नपूर्ण · मङगलबार १६ मंिर २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

बैकुण्ठ अर्याल सचिव पदमा बढुवा

काठमाडौं : सरकारले बैकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सचिव पदमा अर्यालालई बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री  जगदिश खरेलले जानकारी दिए।