SHARE
मकालु खबर · बुधबार २९ असो २०८२ ०३:१७ PM · 1 मिनेट पढाइ

नेपाल–ओमानबीचको खेल सुरु, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्र्तगत ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ सुरु गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङको निर्णय गरेको हुन् ।