SHARE
मकालु खबर · बुधबार २९ असो २०८२ ०३:२२ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीसँग दक्षिण कोरियाका राजदुत पार्कको शिष्टाचार भेट

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र राजदूत पार्क तइ–योङबीच भेट भएको हो ।