स्वास्थ्य क्षेत्रका आन्दोलनरत पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाण्डु– स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
