SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०३:५६ PM · 1 मिनेट पढाइ

रवि-बालेन ६ घण्टा छलफल, खगेन्द्र र आईजीपीबारे गम्भीर कुराकानी

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुधबार साढे ५ घण्टा लामो छलफल भएको छ। सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह प्रमुख सल्लाहकार कुमार बेनसहित बुढानीलकण्ठ पुगेका थिए। बिहान ९ः४५ बजे पुगेका प्रधानमन्त्री शाह दिउँसो ३ बज्न करिब १० देखि १५ मिनेट बाँकी रहँदा त्यहाँबाट निस्किएको स्रोतले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी