SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०४:४२ AM · 1 मिनेट पढाइ

दुई बाख्राबाट कृषि उद्यममा फड्को, श्रीसको फार्ममा बाख्रापालनदेखि मौरीपालनसम्म

म्याग्दी / कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ ।