SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६७ अंकले घट्यो

काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.६७ अंकले घटेर २६२८.१४ विन्दुमा अडिएको हो।यो समयमा ५३ वटा स्क्रिप्सको ४ हजार ९५७ कित्ता सेयर २० लाख २७ हजार ७४५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो। बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।