SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

तमिलनाडुको जेलबाट १७ कैदी भागे,ड्रोन उडाएर खोजि गरिँदै

काठमाडौं : तमिलनाडुको थेनी जेलबाट १७ जना कैदी भागेका छन्। तीमध्ये चारजनालाई पक्राउ गरी पुन:जेलमा पठाइएको छ। बाँकी भागेका कैदीहरूलाई पत्ता लगाउन प्रहरीले  खोजी गरिरहेको छ । उनीहरूको खोजिका लागि विशेष टोलीहरू गठन समेत गरिएको छ।दक्षिणी क्षेत्रीय प्रहरी महानिरीक्षक विजयेन्द्र बिडारीले भागेका चार कैदीलाई प्रहरीले खोजी अभियानको क्रममा पक्राउ गरेको हो। विजयेन्द्र बिदारीले भने,'भागेका कैदीहरूलाई पक्रन तमिलनाडु प्रहरीको सत्र विशेष टोली गठन गरिएको छ।