कौशलटार चोकमा यात्रुबहाक बसमा आगलागी
काठमाडौं : भक्तपुरको कौशलटारमा यात्रुबाहक बसमा आगलागी भएको छ। बसमा लागेको आगो नियन्त्रणमा लिएको र यात्रुहरूलाई सकुशल निकालिएको भक्तपुर प्रहरीले जनाएको छ। आगलागीको कारण भने खुलेको छैन।घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
