प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्नेक्रम जारी, १८ अर्ब १३ करोड बढि मौज्दात
काठमाडौं : रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा मंगलबार बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
