SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

सिंहदरबारको बन्द झ्याल

गत चैतको पहिलो हप्ता प्रधानमन्त्री बालेन्द्र शाहले सबै सचिवलाई अगाडि राखेर भनेका थिए, ‘अबदेखि मन्त्रीलाई ऐन–कानुन पढाउन बन्द गर्नुहोस्। काम कसरी हुँदैन भनेर होइन, कसरी हुन्छ भनेर भन्नुपर्छ।’ त्यो भनाइमा देश बनाउने हुटहुटी प्रस्ट देखिएको थियो। साधारण  र्‍यापरबाट मेयर, मेयरबाट प्रधानमन्त्री भएका बालेनलाई जेन—जी पुस्ताले सडकबाट सिंहदरबार पु र्‍याएको ६ महिना बितिसकेको छ।युवाको एउटै चाहना थियो, ‘खाडी जान नपरोस्, यहीँ रोजगारी पाइयोस्।